डक्टरसाब मेरो हस्त मैथुन वा यौन सम्पर्क को केही समयपछि मिनिमम १५ /२० मिनेट पछाडि पिसाबमा धेरै पोल्छ यो के कारणले गर्दा होला 30मिनट बेसरी पोल्छ केही जानकारी दिनु हुन्छ कि
नमस्ते सर मेरो पनि urethral stricture छ भएको 2 बर्ष भयो द्ख्ने पोल्ने पिसाब गर्न कन्नु पर्ने एक बर्ष पहिले अप्रेसन गरेको र भएन र धेरै होमोपेथिक औषधि पनि खाए अब नेपाल म केछ उपचार भन्दिनु भए आभारी हुने थिए हाल साउदी अरब बाटा धन्यवाद ।
नमस्कार सर, हाल म मलेसिया मा छु, मेरो चि 25/30 मिनेटमा पिसाव आइबस्छ , मतलब तुरक तुरक होइन पिरै आउछ, जब पिसाब जम्मा हुछ पिसाब तैलि पोल्छ,, सबै ब्लट, सुगर, पिसाब एक्स्रे गरे तर केही देखाएन, पिसाब नर्मल आउछ, कुनै उपाए छ भने बताउनुपरो सर !!!
Very nice
Thank you
अति उपयोगी जानकारी ...
Thank you 🙏
डक्टरसाब मेरो हस्त मैथुन वा यौन सम्पर्क को केही समयपछि मिनिमम १५ /२० मिनेट पछाडि पिसाबमा धेरै पोल्छ यो के कारणले गर्दा होला 30मिनट बेसरी पोल्छ केही जानकारी दिनु हुन्छ कि
Pisab ko jaach garnu bhaeko Cha?
@drdiwakarmanandhar aru Bela poldaina sampark paxi Matra ho dr. Sap पोल्ने भनेको. 1वर्ष बर्ष मा भइरखाख्छ चेक त तर नर्मल हुन्छ
Mero pani 12 yers vayo pisab pol xa sabai ripot ramro nai xa sir k garnehola
Pani kaam piiunu hubcha ki
नमस्ते सर मेरो पनि urethral stricture छ भएको 2 बर्ष भयो द्ख्ने पोल्ने पिसाब गर्न कन्नु पर्ने एक बर्ष पहिले अप्रेसन गरेको र भएन र धेरै होमोपेथिक औषधि पनि खाए अब नेपाल म केछ उपचार भन्दिनु भए आभारी हुने थिए हाल साउदी अरब बाटा धन्यवाद ।
Condition herera dilation garnu parne huna sakcha
@drdiwakarmanandhar hajur lai kaha samparka garna sakincha dr..
नमस्कार सर, हाल म मलेसिया मा छु, मेरो चि 25/30 मिनेटमा पिसाव आइबस्छ , मतलब तुरक तुरक होइन पिरै आउछ, जब पिसाब जम्मा हुछ पिसाब तैलि पोल्छ,, सबै ब्लट, सुगर, पिसाब एक्स्रे गरे तर केही देखाएन, पिसाब नर्मल आउछ, कुनै उपाए छ भने बताउनुपरो सर !!!
Paani peeunu matra vadaera hernu huncha ki
Hjr Lai kasari betna sakinxa hola
Mark kidney center, Sarkaridhara Lazimpat, 014526234/9801911705
नमस्कार सर मेरो पिसाब पोलेको ६ बर्स भयो के गर्ने होला जानकारी गराउनुस न डाक्टर साहाब
Pisab KO jaach garnu bhaeko cha?
Sir Maile Pcnl operation gareko xu dr le dj stent nei rakhnu vako xaina Yesma Risk xa ki xaina
Sabai stone niskyo bhane DJ stent halna naparla
@ sabai nikalnu vayo sir thank you sir ❤️
डाक्टर साहब नमस्कार। मलाई पिसाब पोल्ने समस्या भएको छ हजुरलाई कहाँबाट कन्ट्याक्ट गर्ने होला हामीले
Mark kidney center, Sarkaridhara Lazimpat, 014526234/9801911705
Mero ni pisab polxa 2 barsa huna layo
Pisab KO culture garnu bhaeko cha?